यस्ता छन् कालोसुचीमा पर्ने ठेकेदार

पत्रपत्रिकाबाट

शुक्रबार, २१ बैशाख २०७५, ०७ : २३
यस्ता छन् कालोसुचीमा पर्ने ठेकेदार

सार्वजनिक खरिद अनुगमन कार्यलयले सम्झौताबमोजिक काम नगर्ने ९३ निर्माण कम्पनीलाई कालोसुचीमा राखेको छ । कार्यलयले सन् २०१७ मा सम्झौताअनुसार काम नगर्ने ५९ वटा निर्माण तथा परामर्शदाता कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाएर कारवाही गरेको हो ।

त्यस्तै, कालोसुचीमा परेका ३४ वटा कम्पनीलाई भने सर्वोच्च अदालतको कालोसुची स्थगन गर्न अन्तरिम आदेश दिएको छ । कारवाही पर्नेमा निर्माण व्यवसायी वा व्यक्ति फर्म, संस्था र कम्पनी छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

 

प्रतिक्रिया दिनुहोस