काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका छन्। २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको उनले बताए। बन्दसत्रमा प्रचण्डले समावेशी समानुपातिक तर्फ खस आर्यतर्फ १३ जनाको नामावली प्रस्तुत गरेका छन् ।
समावेशी समानुपातिक तर्फ खस आर्यतर्फका केन्द्रीय सदस्य
नारायणप्रसाद दाहाल
सूर्य सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ पुस २०७८, १८ : २९
लेखकबाट थप