काठमाडौं । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक प्रस्तावमाथि आज मंगलबारदेखि छलफल हुँदैछ । त्यसका लागि माओवादी केन्द्रले बन्त्रसत्रमा सोमबार २५ वटा समूह बनाएको थियो ।
प्रचण्डको प्रतिवेदनमाथि मंगलवार सामूहिक छलफल गर्ने र बुधवार बन्दसत्रमा छलफलको निष्कर्ष पेश गर्ने कार्यक्रम छ । छलफलको लागि प्रज्ञा प्रतिष्ठानका हल, माओवादी पार्टी कार्यालय पेरिसडाँडा, ए वान पार्टी प्यालेस, क्वालिटी ब्याङ्क्वेट र बानेश्वर ब्याङ्क्वेट तोकिएको छ ।
सोमवारको बैठकमा प्रतिवेदन पेश गर्दै प्रचण्डले समाजवादी क्रान्तिको लागि नयाँ विचार निर्माण गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ पुस २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’