चितवनमा बुद्ध जयन्तीको रौनक यस्तो देखियो (फोटो फिचर)

सोमबार, १७ बैशाख २०७५, १६ : ०२
चितवनमा बुद्ध जयन्तीको रौनक यस्तो देखियो (फोटो फिचर)

चितवन ।आज २५६२ औ बुद्ध जयन्ती , चितवन लगाएत देशभर विभिन्न कार्यक्रम गरि मनाईदैछ । भरतपुरको तीनखोले गुम्बामा पनि बौद्धधर्मवालम्बीहरु पनि गुम्बामा संस्कृतिक कार्यक्रम गरि मनाएका छन् । गुम्बामा देखिएका केहि दृश्यहरुलाई हामीले कैद गरेका छौ । १६ फोटो जस्ताको त्यस्तै हेनुहोस् ।

 

प्रतिक्रिया दिनुहोस