काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुन मंगलबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार २१० रुपैयाँ कायम छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ मंसिर २०७८, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?