काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ ।
पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो । उक्त सुनामीले इन्डोनेसियाका साथै श्रीलंका, थाइल्याण्ड लगायत नौ देशहरुमा क्षति पुर्याएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २८ मंसिर २०७८, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियाबाट यु–२० विश्वकप आयोजनाको अधिकार खोसियो
इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु
इन्डोनेसियामा अब विवाहपूर्वको यौनसम्बन्ध गैरकानुनी, आलाेचक भन्छन्–स्वतन्त्रतामा ठूलाे धक्का
इन्डोनेसियामा विवाहइतर यौनसम्बन्ध राख्नेलाई १ वर्ष कैद सजाय !
इन्डोनेसियामा खोकीको सिरप खाँदा १९९ जनाको मृत्यु
इन्डोनेसियाको भूकम्पमा मृत्यु हुने ३१० पुगे