चितवन । भरतपुर महानगर-१६ मा गैंडा मृत फेला परेको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार करिब १६ वर्षको भाले गैंडा मृत भेटिएको हो ।
सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर परपर्ने विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा मृत फेला परेको हो । ‘प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिदैछ’, उनले भने, ‘मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्ट पछिमात्रै थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ मंसिर २०७८, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउनयता नौ गैँडाको मृत्यु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो