कांग्रेस सभापतिमा शेरबहादुर देउवाले दिए उम्मेदवारी

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १६ : ४३
कांग्रेस सभापतिमा शेरबहादुर देउवाले दिए उम्मेदवारी

काठमाडौं । कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् ।

यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्ण सिटौला समूहका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस