सेताम्य उपल्लो डोल्पा

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १६ : ३१
सेताम्य उपल्लो डोल्पा

भारी हिमपातपछिकाे उपल्लो डोल्पाको धो । हिउँ परेसँगै खाद्यान्न ढुवानी गर्न भने निकै मुस्किल भएको छ । साथै पशुचौपाया चरीचरणमा पनि अप्ठयाराे भएकाे स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस