कांग्रेस केन्द्रीय सदस्यमा ९१ वर्षीया शान्ति कार्कीले दिइन् उम्मेदवारी

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १५ : २५
कांग्रेस केन्द्रीय सदस्यमा ९१ वर्षीया शान्ति कार्कीले दिइन् उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा वीरगञ्जकी ९१ वर्षीया शान्ति कार्कीले उम्मेदवारी दिएकी छन् । वीरगञ्जकी उपमेयर कार्कीले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् ।

उप मेयर कार्कीले स्वच्छ काङ्ग्रेस र महिला अधिकारको लागि आफूले उम्मेदवारी दिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस