चितवन । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैछ । बैठक सौराहास्थित बन्दसत्रस्थल होटल सेभेनस्टार परिसरकै हलमा बस्न लागेको हो ।
बैठकमा बधार्इ ज्ञापनलगायतका एजेण्डा तय भएको बताइएको छ । आज सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओली विजयी भएका छन् भने उनको नेतृत्वमा ३०१ जनाको केन्द्रीय कमिटी पनि निर्वाचित भएको छ । आजै एमालेको बन्दसत्र सकिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह