सौराहा । एमालेको १० औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३२० सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहणका लागि मंगलबार सौराहास्थित बन्दसत्र स्थलमा कार्यक्रम भइरहेको छ।
कार्यक्रमका लागि आइपुगेका अध्यक्ष पदमा निर्वाचित ओलीलाई बन्दसत्र स्थलमै नेता कार्यकर्ताले फूलमाला लगाएर बधाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, १७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि