भीम रावल सहमतिमा नआए...

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १९ : १४
भीम रावल सहमतिमा नआए...

चितवन । नेकपा एमालेको नेता शेरबहादुर तामाङले भीम रावल सहमतिमा नआए पार्टीमा एक्लै पर्ने बताएका छन् । १० औँ महाधिवेशन निर्वाचन प्रक्रियामा गए उपाध्यक्ष भीम रावल पार्टीमा एक्लै पर्ने तामाङको भनाइ छ ।

महाधिवेशनस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै तामाङले भीम रावल सहमतिमा नआए ध्वनि मतले ५ मिनेटमा बन्दसत्र टुंगाउने बताए । 


 

प्रतिक्रिया दिनुहोस