हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको मणिग्राममा

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १६ : १२
हिमालयन बैंकको नयाँ शाखा रुपन्देहीको मणिग्राममा

काठमाडौं । हिमालयन बैंकले रुपन्देहीको मणिग्राममा नयाँ शाखा संन्चालन गरेको छ ।

तिलोत्तमा नगरपालिका-०५, मणिग्राम चोकमा १० गते (शुक्रबार) देखि शाखा सञ्चालनमा आएको हो ।