काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो सुन बरामद गरेको छ । शुक्रबार विमानस्थलको पार्किङ स्थलमा दुई व्यक्तिबाट २ किलो तरल सुन बरामद गरिएको हो ।
प्रहरीले सुनसहित दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुले कट्टुमा सुन ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, हवाई उडान सुचारु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
१ किलो सुनसहित भारतीय नागरिक पक्राउ