मिलन पाण्डे पक्ष नयाँ पार्टी दर्ता गर्ने तयारी

सफल खबर संवाददाता

आइतबार, २८ कार्तिक २०७८, १७ : १७
मिलन पाण्डे पक्ष नयाँ पार्टी दर्ता गर्ने तयारी

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेको छ । 

निर्वाचन आयोगले अध्यक्ष रवीन्द्र मिश्र पक्षको निर्णयलाई आधिकारिता दिएसँगै पार्टीभित्र अल्पमतमा रहेको पाण्डे पक्षले नयाँ दल दर्ता गर्न छलफल थालेको छ । नयाँ पार्टी दर्ताका लागि सम्भावित नामहरुबारे पनि छलफल भइरहेको स्रोतको दाबी छ । 

प्रतिक्रिया दिनुहोस