काठमाडौं । कैलालीमा सवारी ज्यान मुद्दाका फरार एक जनालाई २० वर्षपछि प्रहरीले आज पक्राउ गरेको छ ।
कैलाली जिल्ला अदालतबाट २० वर्षअघि दुई महिना २३ दिन कैद तोकी फरार भएका धनगढी उपमहानगरपालिका–३ का लक्ष्मणप्रसाद श्रेष्ठलाई लुकीछिपी बसी रहेको अवस्थामा निजकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पश्चात निज प्रतिवादी श्रेष्ठलाई आजै जिल्ला अदालतमा पेश गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २५ कार्तिक २०७८, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ