काठमाडौं । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलको नेता रमेश पौड्यालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
उक्त बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिमण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
विवेकशील साझा पार्टीले गर्यो रास्वपासँग एकीकरण गर्ने निर्णय, आइतबार घोषणा कार्यक्रम
मन्त्री गुप्ता र अधिकारीलाई बर्खास्त गर्न विवेकशील साझा पार्टीको माग