महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

पत्रपत्रिकाबाट

सोमबार, २२ कार्तिक २०७८, ०७ : ०७
महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

काठमाडौँ । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र क्रमशः महाधिवेशन र राष्ट्रिय सम्मेलन तयारीमा जुटेका छन्।

 प्रमुख विपक्षी दल एमालेले मंसिर १० देखि १२सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिबकरिब पूरा गरिसकेको छ भने सत्तासाझेदार माओवादी केन्द्र पुस ११ देखि १३ सम्म राष्ट्रिय

प्रतिक्रिया दिनुहोस