सर्लाही । राप्रपा सर्लाही जिल्ला कार्य समितिको अध्यक्षमा सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्लाही जिल्ला कार्य समितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला अधिवेशन सम्पन्न भएसँगै अध्यक्ष सिंह लगायत ५१ सदस्य जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको हो । अधिवेशनका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सम्पादन सदस्य किशोर बहादुर कार्कीले देश र जनताले राप्रपालाई खोजीरहेको बताए । पछिल्लो समय धर्म परम्परा माथि आक्रमण भएको भन्दै कार्कीले सनातन मूल्य मान्यताको जगेर्नामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ कार्तिक २०७८, १७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग