यस्तो रहनेछ आजको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, ०७ : ३५
यस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । शुक्रबार पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा भने सामान्यतयाः मौसम सफा रहनेछ । 

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी राति देशको पहाडी भूभागमा आंशिक बदली  रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस