बागमतीको नयाँ मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुखको आह्वान

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १६ : ४४
बागमतीको नयाँ मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । 

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेशसभाको बैठकबाटै पदबाट राजीनामा दिएको घोषणा गरेपछि प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस