चीनका विदेश मन्त्रीले ग्रीस, सर्बिया, अल्बानिया, इटलीको भ्रमण गर्ने

एजेन्सी

सोमबार, ०८ कार्तिक २०७८, २० : ०६
चीनका विदेश मन्त्रीले ग्रीस, सर्बिया, अल्बानिया, इटलीको भ्रमण गर्ने

काठमाडौं । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले अक्टोबर २७ देखि २९ सम्म ग्रीस, सर्बिया, अल्बानिया र इटालीको भ्रमण गर्नेछन ।

मन्त्रालयका प्रवक्ताका अनुसार मन्त्री वाङले ग्रीसका विदेशमन्त्री निकोस डेन्डियास, सर्बियाका विदेशमन्त्री निकोला सेलाकोभिक, अल्बानियाका विदेशमन्त्री ओल्टा झाका र इटालीका विदेशमन्त्री लुइगी डि मायोको निमन्त्रणामा भ्रमण गर्नेछन ।

प्रतिक्रिया दिनुहोस