प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, अर्को बैठक कात्तिक १५ गते बस्ने

सफल खबर संवाददाता

आइतबार, ०७ कार्तिक २०७८, १४ : ५३
प्रदेश १ को प्रदेशसभा बैठक स्थगित, अर्को बैठक कात्तिक १५ गते बस्ने

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ ।

प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस