सुर्खेत । राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वजिल्ला अध्यक्ष नेकपा माओवादी(केन्द्र)मा प्रवेश गरेका छन् । राप्रपा कालिकोटका पूर्वजिल्ला अध्यक्ष तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाही माओवादी (केन्द्र)मा प्रवेश गरेका हुन् ।
पूर्वअध्यक्ष शाहीलाई माओवादी केन्द्रका प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन् । शाहीसँगै नेकपा (एमाले)का कालिकोट खाँडाचक्र नगरपालिका नगर कमिटी सदस्य धर्मराज ताम्राकार पनि माओवादी केन्द्र प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ कार्तिक २०७८, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा