कोरोना अपडेट : थप ३९१ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३१ असोज २०७८, १६ : ४३
कोरोना अपडेट : थप ३९१ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३८५ एन्टिजेन विधिबाट ६ जनामा संक्रमण देखिएको हो । 

यस्तै, आज थप ६८० जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस