प्रधानमन्त्री देउवाले लगाए परिवारसँग दशैँको टीका

सफल खबर संवाददाता

शुक्रबार, २९ असोज २०७८, १२ : ३८
प्रधानमन्त्री देउवाले लगाए परिवारसँग दशैँको टीका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले परिवारसहित दसैँको टीका लगाएका हुन् । विजयादशमीका दिन आज बिहान १० : ०२ बजे टीका लगाउनका लागि शुभ रहेको थियो ।

श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले तस्बिर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस