सामान ढुवानीमा पनि सिन्डिकेटः मारमा उपभोक्ता

सोमबार, १० बैशाख २०७५, ०८ : ३९
सामान ढुवानीमा पनि सिन्डिकेटः मारमा उपभोक्ता

काठमाडाै‌ । गत बर्ष नेपाल निर्माण सामाग्री व्यापार सघका अध्यक्ष श्रीकृष्ण रिजालले भैरवहाबाट काठमाठौंमा निर्माण सामाग्री ल्याउँदा एक ट्रकको भाडा ३० हजार रुपैयाँ बढी तिर्न बाध्य भए । ढुवानी व्यवासायीमा व्याप्त सिन्डिकेटकै कारणले उनले चलेको भाडामा दोब्बरभन्दा धेरै नतिरी धरै पाएनन् । 

मैले आफैँ २० हजार भाडा लाग्ने ठाउँमा ५० हजार तिरेको छ, आईतार रिजालले भने, ढुवानीमा  मनपरी छ । जे मन लागयो त्यही गर्छन् । उनका अनुसार निर्माण धेरै हुने बेलामा ढुवानी व्यवासायीले सिन्डिकेटलाई अझ उच्चतम विन्दुमा पुर्याउँछन् । रिजालले आफुले तिरेको ३० हजार रुपैयाँ अतिरिक्त भाडा सामानमा जोडेर उठाउँछन् । जसको प्रत्यक्ष मारमा आम उपभोक्ता पर्छन् ।,आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस