काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको थियो । २० प्रतिशतले दल फुटाउने अध्यादेश कायमै रहदा मन्त्री बन्न नपाउनेहरुले पार्टी फुटाउने डरका कारण सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, १९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका चार मुख्य निर्णय
प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय रहने
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
वैशाख २८ मा संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक