नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, ०८ : ५१
नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै प्राधिकरणले कर्मचारीको लागि दरखास्त आव्हान माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस