काठमाडौं । नेपाली सेनाले सैन्य पदमा भर्ना खुला गरेको छ । विभिन्न भर्ना केन्द्रबाट ४ हजार जनाका लागि दरखास्त आह्वान भएको हो ।
स्वीकृत दरबन्दीभित्र रिक्त सो पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको सेनाले जनाएको छ ।
दरखास्त आज शुक्रबारदेखि असोज १६ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ भदौ २०७८, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह