काठमाडौं । सत्तारुढ दुई दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच वार्ता भएको छ ।
सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच वार्ता जारी रहेको स्रोतले जनाएको छ । उनीहरुबिच मन्त्रिपरिषद् विस्तार एवं समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको श्रोतले जनाएको छ ।
सरकार गठन भएको दुई महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्तारुढ गठबन्धन दलका नेताहरुको आलोचना हुदैं आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’