शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १२ : १४
शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

इटहरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले विहीबार राजीनामा बुझाएका हुन् ।

राईले राजीनामा दिएसँगै आजै संसदीय दलको नेता चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्दैछन् ।

प्रतिक्रिया दिनुहोस