डोजर लगाएर घर भत्काइँदै

मंगलबार, ०४ बैशाख २०७५, १७ : ३३
डोजर लगाएर घर भत्काइँदै

बुटवल–बेलहिया सडकमा डोजर लगाएर घर भत्काइँदै । बुटवलमा सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र बनेका घर संरचना भत्काउन अटेर गरेपछि डोजर लगाएर घर भत्काइएको हो । तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस