वाग्मती प्रदेश प्रमुखमा यादव शर्मा सिफारिस, प्रसाईं पदमुक्त

सफल खबर संवाददाता

विहीबार, ०३ भदौ २०७८, १८ : ०८
वाग्मती प्रदेश प्रमुखमा यादव शर्मा सिफारिस, प्रसाईं पदमुक्त

काठमाडौं । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुन् ।

प्रतिक्रिया दिनुहोस