काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरी अस्वस्थ भएका छन् । घाँटीमा गम्भीर समस्या देखिएपछि मुम्बईको हिन्दुजा अस्पतालमा उनको उपचार भइरहेको छ । चिकित्सकहरुले क्यान्सरको आशंका गरेर उपचार अगाडि बढाएका छन् ।
उनको उपचारमा अस्पतालका डा. सुल्तान प्रधान नेतृत्वको टिम खटिएको छ । ‘घाँटीमा देखिएको गम्भीर समस्याबारे उपचार भइरहेको छ । क्यान्सरको आशंका छ तर डिक्लियर भइसकेको छैन’, गिरीनिकट स्रोतले भन्यो ।
यसैबीच, गिरीलाई भेट्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि मुम्बई जाने भएका छन् । जनकपुरमा रहेका उनी उतैबाट भारतको दरभंगा हुँदै मुम्बई जानेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ भदौ २०७८, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस