मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, २२ : ०२
मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।

बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस