काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गर्ने भएको छ ।
एमालले उनीहरुलाई सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ ।
निर्वाचन आयोगमा समेत जानकारी गराइएको एमालले जनाएको छ ।
कारवाहीमा पर्ने सांसदहरु :
१) माधव नेपाल
२) जीवनराम श्रेष्ठ
३) मुकुन्द न्यौपाने
४) रामकुमारी झाँक्री
५) कल्याणी खड्का
६) लक्ष्मीकुमारी चौधरी
७) निरादेवी जैरु
८) पुष्पाकुमारी कर्ण
९) सरला यादव
१०) कलिला खातुन
११) विरोध खतिवडा
१२) कृष्णलाल महर्जन
१३) भवानी खापुङ
१४) मेटमणी चौधरी


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ भदौ २०७८, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल