घुम्टेमा गुराँस

सोमबार, ०३ बैशाख २०७५, १४ : ४३
घुम्टेमा गुराँस

बागलुङ । बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा फूलेको गुराँस । तीन हजार १२० मिटर उचाइमा अवस्थित घुम्टे पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । तस्विर : रामबहादुर थापा, रासस

प्रतिक्रिया दिनुहोस