आइएमई पे र भोजबिच सम्झौता,भुक्तानीमा २०% क्यास ब्याक

सफल खबर संवाददाता

विहीबार, २८ साउन २०७८, १८ : ०५
आइएमई पे र भोजबिच सम्झौता,भुक्तानीमा २०% क्यास ब्याक

काठमाडौँ । ‘आइएमई पे‘ र भोजवीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् । भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडवीच भएको सम्झौता पश्चात अब भोज्बाट आइएमई पे माफर्त खरिद गदा रु ५०० नबद्ने  गरी २०% क्यासब्याक  गरी सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् । अफर १३ अगस्त २०२१ देखि १९ अगस्त २०२१ सम्म लागु हुनेछ ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार ब्यवस्थापक आमोद भट्टराईले भोज्मा ‘आइएमई आइएमई पे ‘ र भोजवीच सम्झौता,भुक्तानीमा २०% क्यास ब्याक को भुक्तानी सेवासंगै २०% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी  सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै भोज्का सह–सस्थापक निकेत अग्रवालले भोजदिल्स्बाट खरिद गर्दा ‘आइएमई प’े मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।  
 

प्रतिक्रिया दिनुहोस