शिरीष विक्रम थापाको “कुरै मिलेन” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १२ : १३
शिरीष विक्रम थापाको “कुरै मिलेन” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

चितवन । नवलपुरको गैंडाकोटमा जन्मेर चितवनलाई कर्मथलो बनाई हाल पढाईको सिलसिलामा अष्ट्रेलियाको सिड्नीमा बसोबास गरेका शिरीष विक्रम थापाको कुरै मिलेन गीतको म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । उक्त गीतका रचनाकार विज्ञानलाल श्रेष्ठ हुन् । 

 

प्रतिक्रिया दिनुहोस