माधव पक्षको स्थायी कमिटी बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, ११ : ५१
माधव पक्षको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थायी कमिटीले एजेण्डा तय गरेपनि सोही स्थानमा केन्द्रीय कमिटी बैठक सुरु हुनेछ । 

बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । 

प्रतिक्रिया दिनुहोस