काठमाडौं । सबैखाले क्यान्सर रोगका लागि नेपालमै औषधि उत्पादन सुरु भएको छ । पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो ।
नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ । नेपालमा क्यान्सरको औषधि उत्पादन सुरु हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ साउन २०७८, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान्सर अस्पतालमा औषधि अभाव
आज विश्व क्यान्सरविरुद्धको दिवस मनाइँदै