नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

शुक्रबार, ३० चैत्र २०७४, १७ : २९
नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । तस्वीर : अजयकुमार साह, महेन्द्रनगर, धनुषा, रासस

प्रतिक्रिया दिनुहोस