सुनको मुल्यमा सामान्य गिरावट, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, १२ : ०९
सुनको मुल्यमा सामान्य गिरावट, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

CG Developers Tansen Cement box

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भइहरको छ।

प्रतिक्रिया दिनुहोस