काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर फिल्मकर्मीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेका छन् ।
फिल्मकर्मीहरुले प्रधानमन्त्री देउवालाई फिल्म क्षेत्रलाई राहत व्यवस्थासँगै कोरोना खोपको व्यवस्था गर्न पनि माग गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीले प्रभावित फिल्म क्षेत्रलाई सघाउन सरकारले राहत कार्यक्रम ल्याउने आश्वासन दिएका छन् ।
कांग्रेस निकट सांस्कृतिक संघले बालुवाटारमा बिहीबार आयोजना गरेको कार्यक्रममा देउवाले कोरोनाले प्रभावित कला र फिल्म क्षेत्रलाई सघाउन सरकारले राहत कार्यक्रमसँगसँगै खोपको व्यवस्था गर्ने वचन पनि दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार