यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, ११ : ३५
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर नेपाली रुपैयाँ ११९ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४० पैसा र विक्रीदर १४१ रुपैयाँ १० रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ४१ पैसा र विक्रीदर १६३ रुपैयाँ २३ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ६२ पैसा र विक्रीदर १३० रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ २६ पैसा र विक्रीदर ८७ रुपैयाँ ७० पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ३८ पैसा र विक्रीदर ९३ रुपैयाँ ८५ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८९ पैसा र विक्रीदर १० रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ । 

यता साउदी अरेवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ । 

USD (U.S. Dollar)

1 119.09      119.69

EUR (European Euro)

1 140.40      141.10

GBP (UK Pound Sterling)

1 162.41      163.23

CHF (Swiss Franc)

1 129.62      130.27

AUD (Australian Dollar)

1 87.26       87.70

CAD (Canadian Dollar)

1 93.38      93.85

SGD (Singapore Dollar)

1 87.09      87.53

JPY (Japanese Yen)

10 10.89       10.94

CNY (Chinese Yuan)

1 18.38       18.47

SAR (Saudi Arabian Riyal)

1 31.75        31.91

QAR (Qatari Riyal)

1 32.71       32.87

THB (Thai Baht)

1 3.63        3.65

AED (UAE Dirham)

1 32.42       32.59

MYR (Malaysian Ringgit)

1 28.19       28.33

KRW (South Korean Won)

100 10.38        10.43

SEK (Swedish Kroner)

1 13.69       13.76

DKK (Danish Kroner)

1 18.88       18.97

HKD (Hong Kong Dollar)

1 15.32      15.40

KWD (Kuwaity Dinar)

1 395.88     397.88

BHD (Bahrain Dinar)

1 315.90     317.49

प्रतिक्रिया दिनुहोस