काठमाडौं । युरोपेली मुलुक स्वीटजरल्यान्डले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएको छ ।
राजदूत एलिजाबेथ भेन केपलेरले प्रधानमन्त्री देउवालाई सिंहदरबारमा भेट गर्दै बधाई दिएकी हुन् । कोरोना महामारीविरुद्ध र विकासमा सघाउन स्वीटजरल्यान्ड तयार रहेको प्रतिबद्धता राजदूतले जनाएको दूतावासले उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालय समेत सम्हालेका देउवा र राजदूत केपलरबीच विदेशी लगानी र संक्रमणकालिन न्यायबारे पनि छलफल भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ साउन २०७८, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
कुलमान घिसिङ र रवि लामिटछानेबीच भेटवार्ता