संसदलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दलहरुबीच समझदारी आवश्यक छ : सभामुख सापकोटा

सफल खबर संवाददाता

शुक्रबार, ०१ साउन २०७८, १२ : ३९
संसदलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दलहरुबीच समझदारी आवश्यक छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्नि सापकोटाले संसदलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दलहरुबीच उच्च स्तरको समझदारी आवश्यक रहेको बताएका छन्।

संसद बैठकको तयारीबारे अवलोकन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।

पुनःस्थापित संसद बैठक यहि असार ३ गते बस्दै छ ।त्यसअघि सबै सांसदहरु तथा संघीय संसदका कर्मचारीहरुको कोरोना परीक्षण गर्ने काम भैरहेको छ।

प्रतिक्रिया दिनुहोस