पाकिस्तानी फुटबलर मोहम्मद अदिलले ए डिभिजन लिग खेल्ने

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १२ : ४२
पाकिस्तानी फुटबलर मोहम्मद अदिलले ए डिभिजन लिग खेल्ने

काठमाडौं । पाकिस्तानी फुटबलर मोहम्मद अदिलले सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

२९ वर्षीय विङ्गर तथा अट्याकिङ मिडफिल्डर अदिलले बुधबार आफ्नो फेसबुकमार्फत् शहिद स्मारक ए डिभिजन लिगका लागि नेपाल आउने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस